Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

टी–२० विश्वकप : भारत र इंग्ल्याण्ड आज फाइनलको लागि भिड्दै


सारांश

टी–२० विश्वकप : भारत र इंग्ल्याण्ड आज फाइनलको लागि भिड्दै
images

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ ।

नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने खेलमा भारत र इंग्ल्याण्ड आमने सामने हुने छन् । पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ । आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।  

सम्भावित प्लेइङ इलेभेन

भारतः रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह र अर्शदीप सिंह ।

इंग्ल्याण्ड : फिल साल्ट, जोस बटलर (कप्तान र विकेटकिपर), जोनी बेयरस्टो, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङस्टोन, साम कुरान, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदिल राशिद, रीस टोपले ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij