Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रभास र दीपिकाको ‘कल्की २८९८ एडी’ हलमा


सारांश

प्रभास र दीपिकाको ‘कल्की २८९८ एडी’ हलमा
images

काठमाडौं । बहुप्रतीक्षित भारतीय चलचित्र ‘कल्की २८९८ एडी’ नेपालमा पनि बिहीबार रिलिज भएको छ ।

प्रभास स्टारर साइन्स फिक्सन चलचित्रलाई नाग अश्विनले निर्देशन गरेका हुन् । चलचित्रमा अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हसन र दिशा पटानीको समेत मुख्य भूमिका छ ।

६०० भारु बजेटमा निर्माण भएको यो चलचित्र हिन्दी र तेलुगू भाषामा विश्वव्यापी रिलिज भएको हो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij