यो वेब–सिरिजलाई अभिनेता समेत रहेका विमलेश अधिकारीले निर्देशन गरिरहेका छन् । अरुणिमाको यो कमब्याक १० वर्षपछि सम्भव भएको हो । उनले पछिल्लोपटक ‘पिपल’ मा अभिनय गरेकी थिइन् ।
सिरिजमा बिमलेश, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाको समेत अभिनय रहनेछ ।