Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

इङ्गल्यान्ड युरोकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने


सारांश

इङ्गल्यान्ड युरोकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने
images

काठमाडौं । इंग्ल्यान्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ।

दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो। 

अब उपाधिका लागि इंग्ल्यान्डले स्पेनसँग आगामी आइतबार बर्लिनमा प्रतिस्पर्धा गर्नेछ। 

अघिल्लो युरोको फाइनलमा इंग्ल्यान्ड घरेलु मैदानमा इटालीसँग स्तब्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij