Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सिनेमा घरमा ‘घरज्वाइँ’


सारांश

सिनेमा घरमा ‘घरज्वाइँ’
images

काठमाडौं । नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’ आजबाट प्रदर्शनमा आएको छ ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), अनु थापालगायतको अभिनय छ ।

अनिल बुढा मगरले निर्देशन गरेको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij