Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कुसुम ‘माइली’मा अनुबन्धित


सारांश

कुसुम ‘माइली’मा अनुबन्धित
images

काठमाडौं । प्रकाश सपुतको म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चा बटुलेकी मोडल कुसुम शर्मा नयाँ चलचित्र ‘माइली’मा अनुबन्धित भएकी छन् । 

कुसुमसँगै चलचित्रमा कलाकारको लाइनअपले पूर्णता पाएको छ ।

यसअघि करिश्मा मानन्धर, प्रियंका कार्की, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्धित भइसकेका छन् ।

बाबु बलामीले निर्देशन गर्ने यो चलचित्रमा राजेन्द्र बजगाइको संगीत रहनेछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij