Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

‘मोदीबेनी’ को ट्रेलर: वर्षा र अमरको प्रेम


सारांश

‘मोदीबेनी’ को ट्रेलर: वर्षा र अमरको प्रेम
images

काठमाडौं । चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक भएको छ । 

ट्रेलरमा एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेटेको छ । यसमा अभिनेत्री वर्षा सिवाकोटी र नवअभिनेता अमर प्रताप श्रेष्ठबीच अंकुराएको प्रेम प्रस्तुत गरिएको छ । 

शंकर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाललगायत कलाकारको अभिनय गरेको छ । 

‘मोदीबेनी’ साउन १८ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij