Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

स्वस्तिमाको 'उडायो मन...'


सारांश

स्वस्तिमाको 'उडायो मन...'
images

काठमाडौं । चलचित्र 'बेहुली फ्रम मेघौली' को नयाँ गीत सार्वजनिक गरिएको छ। 

शुक्रबार सार्वजनिक 'उडायो मन...' गीतमा इन्द्रकला राईको स्वर छ। यसको शब्द, संगीत र एरेन्ज जयन जे वाइबाको हो। 

भिडिओमा मुख्य कलाकार अभिनेत्री स्वस्तिमासहित सिम्रन खड्कालाई फिचर्ड गरिएको छ। 

स्वस्तिमा खड्का र निश्चल बस्नेत जोडीको निर्माण रहेको चलचित्र 'बेहुली फ्रम मेघौली' मा बसुन्धरा भुसाल, विजय बराल, रक्षा थापा, आमिर गौतम, लोकेन्द्र लेखक, शिरू विष्टलगायत कलाकारको पनि अभिनय छ। 

असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनमा आउने  'बेहुली फ्रम मेघौली' को कार्यकारी निर्माता शंकर पाण्डे हुन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij