Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

हरिवंश आचार्य अस्पताल भर्ना


सारांश

हरिवंश आचार्य अस्पताल भर्ना
images

काठमाडौं । कलाकार हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।

विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार त्यता गएका थिए ।

“नाकबाट अचानक रगत बगेपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो,” कलाकार किरण केसीले भने, “अहिले अवस्था सामान्य छ । ठूलो समस्या केही होइन ।” 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij