सारांश
काठमाडौं । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईलाई पितृ शोक परेको छ ।
उपचारका लागि सर्लाहीबाट काठमाण्डौँ आएका बेला उनका पिता तुलसी प्रसाद भट्टराईले शुक्रबार बिहान देह त्यागेका हुन ।
८५ बर्षिय तुलसी प्रसाद भट्टराई नशा र प्रेसरका विरामी थिए । शुक्रबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको छ ।