Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यस्तो छ विष्णु माझीको तीजको गीत


सारांश

यस्तो छ विष्णु माझीको तीजको गीत
images

काठमाडौं । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।

‘आइन आमा यो तीजमा’ बोलको गीत सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै २४ लाख पटकभन्दा बढी हेरिसकिएको छ ।

 
गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ।

युट्युबमा कतिपय दर्शक–स्रोताले बल्ल वास्तविक तीजको गीत आयो भनेर टिप्पणी समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij