Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

‘चाइना फिल्म डे’ आयोजना हुँदै


सारांश

‘चाइना फिल्म डे’ आयोजना हुँदै
images

काठमाडौं । आगामी ९ जनवरीमा काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ ।

नेपाली र चिनियाँ चलचित्रका निर्माताबीच फिल्ममेकिङको अनुभव तथा योजना साटासाट र प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंस्थित नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी र चीनको चाइना फिल्म एडमिनिस्ट्रेसनले संयुक्तरुपमा यो कार्यक्रम गर्न लागेका हुन् ।

सो अवसरमा तीन चिनियाँ चलचित्र प्रदर्शन गरिने एकेडेमीका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij