Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

नेपालीलाई विदेशमा घरजग्गा खरिद गर्न प्रतिबन्ध


सारांश

नेपालीलाई विदेशमा घरजग्गा खरिद गर्न प्रतिबन्ध
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै नेपालमा बस्ने नागरिकलाई विदेशमा घरजगा खरिद गर्न प्रतिबन्ध लगाएको छ ।

यस्तै विदेशमा शेयर खरिद गर्ने, बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने र सम्पत्ति जोड्न पनि राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ ।

नेपाल बाहिर बसोबास गर्ने कुनै व्यक्तिको आदेशले वा निजको तर्फबाट कुनै व्यक्तिलाई कुनै किसिमको भुक्तानी दिन पनि नपाइने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij