Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

जय ट्रफीमा शतक बनाउने पहिलो ब्याटर बने मयन यादव


सारांश

जय ट्रफीमा शतक बनाउने पहिलो ब्याटर बने मयन यादव
images

काठमाडौं । जय ट्रफी पुरुष इलाइट ट्रफीको दोस्रो दिन मधेस प्रदेशका ओपनर ब्याटर मयन यादवले शतक बनाएका छन् ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा शतक बनाउने मयन पहिलो ब्याटर बने ।

जनकपुरको रामजनकी बहुउद्देश्यीय क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा मयनले वाग्मती प्रदेशविरुद्ध १०२ बलमा १२ चौका र दुई छक्कासहित १०० रनको आँकडा पार गरे ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij