Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आइसिसी यू-१९ महिला विश्वकप : स्कटल्यान्डसँग पराजित भयाे नेपाल


सारांश

आइसिसी यू-१९ महिला विश्वकप : स्कटल्यान्डसँग पराजित भयाे नेपाल
images

काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपाल एक विकेटले पराजित भएको हो ।   

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । 

नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्‍यो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij