Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आज भ्यालेन्टाइन डे, प्रेम साटासाट गरी मनाइँदै


सारांश

आज भ्यालेन्टाइन डे, प्रेम साटासाट गरी मनाइँदै
images

काठमाडौं । आज फेब्रुअरी १४ तारिख- भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस ।

यो दिनमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन् ।

नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij