सारांश
काठमाडौं । प्रदर्शनरत नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका छन् ।
फिराद पत्रमा फिल्म रिलिज गर्न दिने भन्दै अनुचित प्रभावमा पारेर ‘एक्टर’का निर्माताले आफूहरूबाट एक महिनामा सटही हुने सर्तमा १५ लाख रुपैयाँको चेक लिएको उल्लेख छ । ‘एक्टर : टेक वन’का निर्माताले सम्झौता लिखत बदर गरि अनुचित समृद्धिको चेक बदर गरि पाऊँ भन्दै विहिबार अदालतमा मुद्दा हालेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।