Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कुनै पनि कर्मचारीको सरुवा नगर्न सरकारलाई आयोगको निर्देशन


सारांश

कुनै पनि कर्मचारीको सरुवा नगर्न सरकारलाई आयोगको निर्देशन
images

काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिएर कुनै पनि कर्मचारीको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार साँझ एक विज्ञप्तिमार्फतले आयोगले आज (बिहीबार)देखि नै लागु हुनेगरी कर्मचारी सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन नेपाल सरकारलाई निर्देशन दिएको हो ।आयोगले अस्थायी मतदाता नामावलीमा कर्मचारीहरूको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ गरिसकेकाले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने देखिएको बताएको छ ।Supreme Court Nepal1621870995.jpg

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij