सारांश
काठमाडौं । अमेरिकी दूतावासले भिसा नदिँदा ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’को सांगीतिक टूर अनिश्चित बनेको छ ।
शुक्रबार दूतावासले भिसाका लागि अन्तरवार्ता गर्दा ८ जनामध्ये ७ जनालाई रिजेक्ट गरिदिएको छ ।
उनले लेखेका छन् । उनी लेख्छन्- राजदुतावासमा आज भिसाको लागि भएको अन्तरवार्ताको क्रममा हामी ८ जना ब्याण्डका सदस्य मध्ये १ जनाले मात्र भिसा प्राप्त गर्दा पूर्वनिर्धारित कार्यक्रम प्रभावित बनेका छन् ।’
ब्याण्डले मार्चदेखि विभिन्न अमेरिकी सहरमा टूरको घोषणा गरेको थियो ।