Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

एनएसएल: धनगढी एपसीको विजयी सुरुआत


सारांश

एनएसएल: धनगढी एपसीको विजयी सुरुआत
images

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एपसीले विजयी सुरुआत गरेको छ ।

मंगलबार काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४–१ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

जितसँगै तीन अंक जोडेको धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij