Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

ए डिभिजन क्लबहरुको नकआउट फुटबल प्रतियोगिता गर्दै एन्फा


सारांश

ए डिभिजन क्लबहरुको नकआउट फुटबल प्रतियोगिता गर्दै एन्फा
images

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरू सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एन्फाले लिगका १४ वटै क्लबको सहभागिता हुने गरी प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

सोमबार एन्फा र ए डिभिजन लिगका क्लबहरूको बैठकमा एन्फाका महासचिव किरण राईले प्रतियोगिता आगामी वैशाख २० गतेदेखि आयोजना गर्ने र उक्त प्रतियोगिताको विजेताले एएफसी क्लब प्रतियोगिता २०२५–२०२६ मा सहभागिता जनाउन पाउने प्रस्ताव गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij