Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

आज आमाको मुख हेर्ने पर्व श्रद्धा भक्तिसाथ मनाइँदै


सारांश

आज आमाको मुख हेर्ने पर्व श्रद्धा भक्तिसाथ मनाइँदै
images

काठमाडौं । आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिसाथ मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमालाई सम्झने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij