Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

मेट गालाको रेड कार्पेटमा शाहरूख


सारांश

मेट गालाको रेड कार्पेटमा शाहरूख
images

एजेन्सी । बलिउड अभिनेता शाहरूख खानले ठूलो फेसन नाइट, मेट गाला २०२५ मा डेब्यू गरेर इतिहास रचेका छन्।

उनले मेट गालाको रेड कार्पेटमा हिड्ने पहिलो भारतीय अभिनेताको इतिहास राखेका हुन्। उनीभन्दा अघि कुनै भारतीय अभिनेता मेट गाला पुगेका छैनन्।  

मेट गाला २०२५ न्युयोर्कको मेट्रोपोलिटन म्यूजियम अफ आर्टमा भएको थियो। यसको थिम 'सुपरफाइनः टेलरिङ ब्याक स्टाइल' राखिएको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij