सारांश
एजेन्सी । टोटेनहम हटस्परले युरोपा लिग जितेको छ।
गएराति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै टोटेनहम युरोपा लिग च्याम्पियन बनेको हो।
सान मामेसमा म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गरेको हो।
टोटेनहमले १७ वर्षपछि प्रमुख ट्रफी जितेको हो।