Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पिएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि


सारांश

पिएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि
images

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति म्युनिखस्थित एलियन्ज रंगशालामा सम्पन्न इटालियन क्लब इन्टर मिलानविरुद्ध ५–०को जित निकाल्दै फाइनल खेलमा पीएसजीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल थपेको हो ।

सन् १९७० मा स्थापना भएको पीएसजीले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij