Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘आ बाट आमा’मा पल


सारांश

‘आ बाट आमा’मा पल
images

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्र ‘आ बाट आमा’मा पल शाह अनुबन्ध भएका छन् ।

यो चलचित्रमा विपना थापा यसअघि नै अनुबन्ध भइसकेकी छन् । 

‘आ बाट आमा’को स्क्रिप्ट अभिमन्यू निरवीले लेखिरहेका छन् ।

चलचित्रको थिम पोष्टर केही दिनअघि सार्वजनिक भइसकेको छ । 

यो चलचित्र फागुन १५ गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij