Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

३७ वर्षपछि आज हङकङसँग खेल्दै नेपाल


सारांश

३७ वर्षपछि आज हङकङसँग खेल्दै नेपाल
images

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज हङकङसँग खेल्दैछ ।

खेल हङकङको हङकङ नेसनल स्टेडियममा आज साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । नेपालले ३७ वर्षपछि हङकङसँग फुटबल खेल खेल्न लागेको हो ।

फिफा वरियतामा हङकङ नेपाल भन्दा अघि १५३औं स्थानमा छ ।

नेपाल १७५औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij