Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यू–१९ विश्वकप छनोट खेल्ने टोली घोषणा


सारांश

यू–१९ विश्वकप छनोट खेल्ने टोली घोषणा
images

काठमाडौं / नेपाल क्रिकेट संघ (क्यान) ले आगमी महिना युएईमा हुने आइसिसी विश्वकप यू–१९ छनोट खेल्ने अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ ।

नेपाली यू–१९ टोली :

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

वैकल्पिक खेलाडी : प्रज्वल थापा, निर्मल गुरुङ, तुलबहादुर थापा र राजेश यादव ।

अन्तिम १८ बाट बाहिरिएका ११ खेलाडी :

अनुराग सिंह, गोविन्द विक, योगेश भाट, प्रतीक श्रेष्ठ, नरेन साउद, सक्रिय कार्की, विपिन महतो, मयन यादव, आकाश चन्द, युनिससिंह ठकुरी र तिलकराज भण्डारी ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij