Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

१०४ जनाले मात्रै हेरे ‘हेल्लो काँशीराम’


सारांश

१०४ जनाले मात्रै हेरे ‘हेल्लो काँशीराम’
images

काठमाडौं । चलचित्र‘हेल्लो काँशीराम’लाई हलमा गएर १०४ जनाले मात्रै हेरेको बक्सअफिसको तथ्यांकले देखाएको छ । 

जेठ महिनामा रिलिज भएको ‘हेल्लो काँशीराम’ले नेपाली बक्सअफिसमा २५ हजार ५३५ रुपैयाँ ग्रसकलेक्सन गरेको स्रोतले बताएको छ । 

रिम विश्वकर्माको निर्देशन गरेको यो चलचित्रको मुख्य भूमिकामा दिलीप रायमाझी थिए । दिलीपसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राईलगायत कलाकारको अभिनय रहेको थियो । प्रियंका कार्की अतिथि भूमिकामा थिइन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij