Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रदेश–१ ले सफ्ट टेनिसको मिक्स युगलमा जित्यो स्वर्ण


सारांश

प्रदेश–१ ले सफ्ट टेनिसको मिक्स युगलमा जित्यो स्वर्ण
images

काठमाडौं । प्रदेश–१ ले बुधबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सफ्ट टेनिसको मिक्स युगलमा स्वर्णपदक जित्न सफल भएको छ । 

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सम्पन्न प्रतियोगितामा प्रदेश–१ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले वाग्मती प्रदेशका प्रदीप खत्री र जर्जीया चौधरीको जोडीलाई ५–२ को सटेम हराउँदै स्वर्णपदक जितेको हो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij