Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नाटक खेल्न नेपाल आए जीवन


सारांश

नाटक खेल्न नेपाल आए जीवन
images

काठमाडौं । अमेरिकामा बस्दै आएका कुनै समयका चर्चित अभिनेता जीवन लुइँटेल नेपाल आइपुगेका छन् ।

कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘शिरिषको फूल’को शीर्ष भूमिकामा उनले अभिनय गर्नेछन् । पारिजातको चर्चित उपन्यासको मुख्य पात्र सुयोगवीरको चरित्रमा उनी देखिनेछन् ।

७ वर्षपछि उनी अभिनयमा फर्किन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij