Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय


सारांश

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय
images

काठमाडौं / पोखरामा जारी नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । बैठकमा उपस्थित क्यान स्रोतले सन्दीपमाथि लागेको निलम्बन फुकुवा भएको हाम्रो खेलकुदलाई जानकारी दिए 

सन्दीपलाई पुष २९ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न दिएको थियो । तर सन्दीप दोषी हुन् वा होइनन् भन्ने निर्णय जिल्ला अदालत काठमाडौंले दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij