Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

भक्तपुरको राधे राधे र चारदोबाटोमा ट्राफिक लाइट सञ्चालन


सारांश

भक्तपुरको राधे राधे र चारदोबाटोमा ट्राफिक लाइट सञ्चालन
images

काठमाडौं । अरनिको राजमार्ग अन्र्तगत रहेको भक्तपुरको राधे राधे र थिमी चारदोबाटोको ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ ।

मध्यपुरथिमि नगरपालिकास्थित राधे राधे र चारदोबाटोमा ट्राफिक लाइट आज (बुधबार) देखि सञ्चालनमा ल्याइएको हो ।

यात्रुको चापका कारण अस्तव्यस्त भएको सडकमा ट्राफिक लाइट जडान गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij