Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

'मैझारो' को छायांकन सुरू


सारांश

'मैझारो' को छायांकन सुरू
images

काठमाडौं । पूर्वीपहाडी जिल्ला इलामबाट चलचित्र ‘मैझारो’को छायांकन सुरु भएको छ ।

अभिनेता विल्सन विक्रम राईको निर्देशनमा आजबाट सुरु भएको ‘मैझारो’को छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानमा हुनेछ । 

चलचित्रमा धिरज मगर, मिरुना मगर, दीया पुन, सुनील थापा, कविता आले, पुस्कर गुरुङलगायत कलाकारको मुख्य भूमिका छ । 

चलचित्रमा कथा, पटकथा र निर्देशन राई स्वयंको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij