Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

काष्ठमण्डप र लुम्बिनीले डाना कप खेल्ने


सारांश

काष्ठमण्डप र लुम्बिनीले डाना कप खेल्ने
images

काठमाडौं  । डेनमार्कमा आयोजना हुने डाना कपमा फुटबल प्रतियोगिता काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीले प्रतिस्पर्धा गर्ने भएको छ।

काष्ठमण्डले यु–१४ तथा लुम्बिनीले यु–१६ समूहमा प्रतिस्पर्धा गर्ने बताइएको छ। 

टोली शनिवार नै त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

सन्तोष न्यौपानेले काष्ठमण्डप र विजय महर्जनले लुम्बिनीलाई प्रशिक्षण दिएका छन्।

दुई टोलीमा २० खेलाडी र ३ अफिसियल गरि २३ सदस्यीय छ ।

डाना कप सन् १९८२ देखि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij