Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

आज सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य स्थिर


सारांश

आज सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य स्थिर
images

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सोमबार सुनको मूल्य तोलामा ४ सयले वृद्धि भइ १ लाख ९३ हजार ७ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९३ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आइतबार चाँदीको प्रतितोला मूल्य २ हजार २ सय ८५ रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij