सारांश
काठमाडौं । अस्ट्रेलियामा हुने टप एन्ड टी–२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक स्टुवर्ड लले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।
नेपाली टिम :
रोहितकुमार पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, आरिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललितनारायण राजवंशी