सारांश
काठमाडौं । मोडल उषा उप्रेतीले चलचित्र ‘आ बाट आमा’ साइन गरेकी छन् ।
चन्द्र पन्तले निर्देशन गर्ने चलचित्र‘आ बाट आमा’मा उषाको महत्वपूर्ण भूमिका भनिएको छ ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण ‘आ बाट आमा’ मा यसअघि विपना थापा, पल शाह, सिमरन पन्त, दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन् ।
‘आ बाट आमा’ फागुन १५ गते देशभर प्रदर्शनमा आउने तय भएको छ ।