Nov 01 2026 | २०८३, कात्तिक १६गते
काठमाडौं । सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तोकेको छ ।
जुन अघिल्लो दिनको तुलनामा १८ सय महँगो हो भने हालसम्मकै उच्च हो ।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९