सारांश
काठमाडौं । एमसीसी नेपालले आफ्नो काममा उल्लेख्य प्रगति भएको बताएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरी एक वर्षमा भएको प्रगति विवरण सार्वजनिक गरेको हो ।