सारांश
आइतबार राति सामाजिक सञ्जालमार्फत ओलीले सबै बक्यौता रकम उठाउनुपर्ने तर नौ वर्षसम्म पनि २२ अर्ब रुपैयाँ नउठाइएको विषयको जवाफ खोजिनुपर्ने बताएका हुन् ।