Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • सोमबार, कात्तिक १७ २०८३

यस्तो छ सलमान खान र कट्रिना कैफको 'टाइगर ३' को ट्रेलर


सारांश

यस्तो छ सलमान खान  र कट्रिना कैफको 'टाइगर ३' को ट्रेलर
images

 एजेन्सी। सलमान खान र कट्रिना कैफ अभिनीत 'टाइगर ३' को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सलमान र कट्रिनाको दमदार एक्सन देख्न सकिन्छ। 

यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको चलचित्र हो।

आदित्य चोपडाको लगानी रहेको 'टाइगर ३' लाई मनिष शर्माले निर्देशन गरेका हुन्।चलचित्रमा सलमान र कट्रिनासँगै इमरान हासमीको मुख्य भूमिका छ। इमरान खलनायकको भूमिकामा देखिएका छन्। 

'टाइगर ३' हिन्दी, तमिल र तेलगूमा १२ नोभेम्बरदेखि प्रदर्शन हुनेछ।
 



 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij