Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३
स्पेनले जित्यो युरोकप उपाधि

स्पेनले जित्यो युरोकप उपाधि

सोमबार, असार ३१ २०८१

काठमाडौं । फाइनलमा इंग्ल्यान्डविरुद्ध २१ को जित निकाल्दै स्पेनले कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । स्पेन युरोको इतिहास चार उपाधि जित्ने पहिलो टिम बनेको


  • कोलम्बिया कोपा अमेरिकाको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

    शुक्रबार, असार २८ २०८१

    एजेन्सी । दोस्रो सेमिफाइनलमा प्रतियोगिताकै सबैभन्दा सफल टिम उरुग्वेविरुद्ध १० को जित निकाल्दै कोलम्बिया २३...

  • इङ्गल्यान्ड युरोकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

    बिहीबार , असार २७ २०८१

    काठमाडौं ।इंग्ल्यान्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित...

  • क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

    बुधबार, असार २६ २०८१

    एजेन्सी । लिओनल मेसीले कोपा अमेरिका २०२४ मा पहिलो गोल गर्दा अर्जेन्टिनाले क्यानलाई २-० ले...

  • कोपा अमेरिका: क्वार्टर र सेमिफाइनलमा अतिरिक्त समय नहुने

    शुक्रबार, असार २१ २०८१

    एजेन्सी ।अमेरिकामा जारी कोपा अमेरिका२०२४ अन्तर्गत क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरूमा अतिरिक्त समय नथपिने भएको छ...

  • दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

    आइतबार, असार १६ २०८१

    एजेन्सी ।फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारतले आईसीसी ट्वान्टी२० विश्वकपको उपाधि जितेको छ...

  • टी-२० विश्वकप फाइनल : उपाधिको लागि भारत र दक्षिण अफ्रिका भिड्दै

    शनिबार, असार १५ २०८१

    काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा आज भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ...

  • इंग्ल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा

    शुक्रबार, असार १४ २०८१

    एजेन्सी । इंग्ल्यान्डविरुद्ध ६८ रनको जित निकाल्दै भारत आईसीसी ट्वान्टी२० विश्वकप२०२४ को फाइनल प्रवेश गरेको...

  • टी–२० विश्वकप : भारत र इंग्ल्याण्ड आज फाइनलको लागि भिड्दै

    बिहीबार , असार १३ २०८१

    काठमाडौं । आइसीसी टी२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली...

  • अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

    बिहीबार , असार १३ २०८१

    एजेन्सी । दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराउँदै...

  • बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

    बुधबार, असार १२ २०८१

    एजेन्सी । बंगलादेशविरुद्ध आठ रनको जित निकाल्दै अफगानिस्तान आईसीसी ट्वान्टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ...

  • ट्वान्टी–२० विश्वकप : अस्ट्रेलियालाई पराजित गर्दै भारत सेमिफाइनलमा

    मंगलबार, असार ११ २०८१

    एजेन्सी । सुपर८ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध २४ रनको जित निकाल्दै भारत आईसीसी ट्वान्टी२०...

  • सन्दीप, रोहित र दीपेन्द्रले ग्लोबल टी-२० लिग खेल्ने

    शनिबार, असार ८ २०८१

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ग्लोबल टी२०...

  • कोपा अमेरिका सुरु : अर्जेन्टिनाको विजयी सुरुआत

    शुक्रबार, असार ७ २०८१

    एजेन्सी । क्यानडाविरुद्ध २० को जित निकाल्दै साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका२०२४ मा विजयी सुरुआत...

  • नेपाली राष्ट्रिय क्रिकेट टोली घर फर्कियो

    बिहीबार , असार ६ २०८१

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी२० विश्वकपको खेलेर नेपाली स्वदेश(घर) फर्किएको छ।...

  • १०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बने किरण

    बुधबार, जेठ ३० २०८१

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बूले १००औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन्...

  • टी-२० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल रद्द

    बुधबार, जेठ ३० २०८१

    काठमाडौं । आईसीसी ट्वान्टी२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको...

  • विश्वकप खेल्न सन्दीप लामिछाने वेष्टइण्डिजमा

    मंगलबार, जेठ २९ २०८१

    काठमाडौं ।क्रिकेटर सन्दीप लामिछाने टी२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । सामाजिक सञ्जाल...

  • सन्दीप लामिछानेले विश्वकप क्रिकेट खेल्ने

    सोमबार, जेठ २८ २०८१

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी पुरुष टी२० विश्वकप २०२४ मा सहभागी हुने भएका...

  • ट्वान्टी–२० विश्वकप : आज भारत–पाकिस्तान भिड्दै

    आइतबार, जेठ २७ २०८१

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी ट्वान्टी२० विश्वकपमा आज दुई चिरप्रतिद्वन्दी भारत र...

  • विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित

    शुक्रबार, जेठ २५ २०८१

    काठमाडौं । फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणमायुनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा...

  • टी–२० विश्वकप : भारतको विजयी सुरुवात

    बिहीबार , जेठ २४ २०८१

    काठमाडौं । आईसीसी ट्वान्टी२० विश्वकपमा भारतलेआयरल्यान्डमाथि आठ विकेटको सहज जित निकालेको छ । बुधबार न्यूयोर्कमा...

  • टी२० विश्वकप : नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

    बुधबार, जेठ २३ २०८१

    काठमाडौं । म्याक्स ओडोडको अर्धशतकप्रेरित नेदरल्यान्ड्सले आईसीसी ट्वान्टी२० विश्वकपको पहिलो खेलमा नेपालविरुद्ध ६ विकेटको जित...

  • एम्बाप्पे रियल मड्रिडमा अनुबन्धित

    मंगलबार, जेठ २२ २०८१

    एजेन्सी । फ्रेञ्च स्टार फरवार्ड केलियन एम्बाप्पे स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन्। सोमबार रियलले...

  • टी-२० विश्वकप: नेदरल्यान्ड्सविरूद्ध आज पहिलो खेल खेल्दै नेपाल

    मंगलबार, जेठ २२ २०८१

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दै...

  • अपडेट
    ट्रेन्डिङ
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij