Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३
चिनियाँ नाका खुल्नु संयोग :  विज्ञ

काठमाडौं । मंगलबार चीनसँगको रसुवागढी नाकाबाट ३१ महिनादेखि रोकिएको निर्यात व्यापार खुला भयो । बुधबार हुम्लाको यारी नाका एकतर्फी रुपमा खुला भयो । केही दिनमा


  • गभर्नरको मासिक तलबभत्ता ४ लाख ८ हजार

    मंगलबार, पुस १२ २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको तलब भत्ता एक वर्षमा १६ लाख ४२...

  • अब बन्द कोठामा कुनै काम हुँदैन : अर्थमन्त्री

    सोमबार, पुस ११ २०७९

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संकटमा रहेको अर्थतन्त्रको सुधारका लागि पहल गर्ने बताएका...

  • सिंहदरबारभित्र चार्जिङ स्टेसन

    आइतबार, पुस १० २०७९

    काठमाडौं । मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेसन निर्माण हुने भएको छ...

  • विदेशबाट ल्याएका मोबाइल पुस १५ पछि नचल्ने

    शनिबार, पुस ९ २०७९

    काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने...

  • नबिलले सुरू गर्‍यो 'एनबैंक'

    शुक्रबार, पुस ८ २०७९

    काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलोपटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याएको छ ।...

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेमो’ उडान

    बिहीबार , पुस ७ २०७९

    काठमाडौं । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुँदै छ । यती एयरलाइन्स र...

  • सामाजिक सञ्जाल र विद्युतीय सेवा व्यापार करको दायरामा आएनन्

    बुधबार, पुस ६ २०७९

    काठमाडौं । नेपालबाट करोडौंको कारोबार गरे पनि विद्युतीय सेवा व्यापार र सामाजिक सञ्जाल अझै करको...

  • मौलाकालिकामा केबलकार

    सोमबार, पुस ४ २०७९

    नवलपुर । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान अबको तीन महिनाभित्र केबलकार चढ्न...

  • मूल्य घट्यो पेट्रोलियम पदार्थको

    शनिबार, पुस २ २०७९

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यघटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु...

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी

    शनिबार, पुस २ २०७९

    काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ। विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान...

  • ७० प्रतिशत सकियो काठमाडौं भ्यू टावर

    बुधबार, मंसिर २८ २०७९

    काठमाडौं । समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौंं भ्यू टावर निर्माणको हालसम्म ७० प्रतिशत मात्र...

  • ग्वार्कोमा फ्लाइओभर बनाईदै

    मंगलबार, मंसिर २७ २०७९

    काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइओभरको निर्माण कार्या सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक...

  • बैंकमा तरलता सहज हुँदैछ : गभर्नर

    मंगलबार, मंसिर २७ २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकमा तरलता सहज हुँदै गएको...

  • चर्काे ब्याजदरले उत्पादनमूलक उद्योगमा समस्या : अध्यक्ष बैंकर्स संघ

    सोमबार, मंसिर २६ २०७९

    काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले चर्काे ब्याजदरका कारण उत्पादनमा असर परेको बताएका छन्...

  • सुनको मूल्य तोलाको एक लाख ५०० पुग्यो

    आइतबार, मंसिर २५ २०७९

    काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २००...

  • महासंघको माग

    सोमबार, मंसिर १९ २०७९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं...

  • आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने

    आइतबार, मंसिर १८ २०७९

    काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको...

  • आइएमईलाई आईपीओमा लैजाने प्रस्ताव पारित

    शनिबार, मंसिर १७ २०७९

    काठमाडौं । कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...

  • स्मार्ट क्युआरमा सहकारीहरुको मोबाइल बैकिंग एप – एम डबली (MDabali) मार्फत भुक्तानी गर्न सकिने

    शुक्रबार, मंसिर १६ २०७९

    काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्० द्वारा संचालित स्मार्ट क्युआर मा आबद्ध मर्चेंन्टहरु लाइ...

  • पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

    शुक्रबार, मंसिर १६ २०७९

    काठमाडौँ / भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । बिहीबार पठाएको...

  • ब्रोइलर कुखुराको मूल्य घट्यो

    शुक्रबार, मंसिर १६ २०७९

    काठमाडौं । ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य घटेको छ । कुखुराको मासु बिक्री वितरण गर्ने व्यवसायीहरुको...

  • विद्युत प्राधिकरणको नाफा साढे आठ अर्ब रुपैयाँ

    बिहीबार , मंसिर १५ २०७९

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे...

  • नेपाल एयरलाइन्सको दोहा र क्वालालम्पुरबाट भैरहवा सिधा उडान

    बिहीबार , मंसिर १५ २०७९

    काठमाडौं ।राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध...

  • विश्वकपको इन्टरनेट पार्टनर डिशहोम फाइबरनेट

    बुधबार, मंसिर १४ २०७९

    काठमाडाैं । नेपालमा हाल प्रसारण भइरहेको विश्वकपमा इन्टरनेट पार्टनरको रूपमा डिशहोम फाइबरनेट आबद्ध भएको छ...

  • © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij