Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३
रुसको राष्ट्रपतिमा पुनः पुटिन  निर्वाचित

एजेन्सी ।भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् । रुसको


  • भारतमा १८ औं लोकसभा लोकसभा निर्वाचनको मिति घोषणा

    आइतबार, चैत ४ २०८०

    एजेन्सी । भारतमा आगामी लोकसभा निर्वाचनको मिति घोषणा भएको छ। शनिबार त्यहाँको केन्द्रीय निर्वाचन आयोगले १८...

  • अमेरिकामा टिकटकमाथि प्रतिबन्ध

    बिहीबार , चैत १ २०८०

    एजेन्सी । अमेरिकामा टिकटकमाथिप्रतिवन्धलगाउनका लागि बाटो खुला भएको छ ।अमेरिकीसंसदलेबुधबार पारित गरेको एक विधेयकमा भएको...

  • शहबाज सरिफ फेरि पाकिस्तानको प्रधानमन्त्री निर्वाचित

    आइतबार, फागुन २० २०८०

    एजेन्सी । पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रियसभा नेशनल एसेम्बलीबाट...

  • रामदेवको 'पतञ्जली' को विज्ञापनमा रोक

    बुधबार, फागुन १६ २०८०

    एजेन्सी । भारतीय सर्वोच्च अदालतले पतञ्जली आयुर्वेदलाई औषधि-उपचार सम्बन्धी विज्ञापन गर्न रोक लगाएको छ। मंगलबार अदालतले...

  • अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ

    आइतबार, फागुन १३ २०८०

    एजेन्सी । पछिल्लो समय अष्ट्रेलियाले विदेशी विद्यार्थी भिसामा कडाइ गरेको छ । सरकारको पछिल्लो...

  • पाकिस्तानको आम चुनाव २०२४ को अन्तिम नतिजा घोषणा

    आइतबार, माघ २८ २०८०

    एजेन्सी।पाकिस्तानको निर्वाचन आयोगले फेब्रुरुअरी ८ मा भएको पाकिस्तानको आम निर्वाचन २०२४ को पूर्ण परिणाम घोषणा...

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तेस्रो पटक जेल सजाय

    आइतबार, माघ २१ २०८०

    एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरइस्लामिक विवाह गरेको भन्दै अदालतले सात वर्ष जेल सजाय सुनाएको...

  • अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा

    मंगलबार, माघ ९ २०८०

    एजेन्सी । भारतको अयोध्यामा सोमबार राम मन्दिरको प्राण प्रतिष्ठा समारोह सम्पन्न भएको छ । प्रधानमन्त्री...

  • अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा

    सोमबार, माघ ८ २०८०

    एजेन्सी । भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ । समारोहमा...

  • विश्वकै तीब्र गतिको मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी

    सोमबार, माघ १ २०८०

    एजेन्सी । उत्तर कोरियाले सोमबार विश्वकै सबैभन्दा तीब्र गतिको र लक्ष्यमा सटिक प्रहार गर्न सक्ने...

  • ३४ वर्षीय गेब्रियल एटल बने फ्रान्सको प्रधानमन्त्री

    मंगलबार, पुस २४ २०८०

    एजेन्सी ।फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले ३४ वर्षीय गेब्रियल एटललाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । ...

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई चुनाव लड्न प्रतिबन्ध

    आइतबार, पुस १५ २०८०

    एजेन्सी। पाकिस्तानमा सन् २०२४ मा हुने आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरानखान उम्मेदवार बन्न नपाउने भएका छन्...

  • राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने

    बुधबार, पुस ११ २०८०

    एजेन्सी।कांग्रेस आईका नेता राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने भएका छन् । यो...

  • डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य घोषित

    बुधबार, पुस ४ २०८०

    एजेन्सी । संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानमा विद्रोहको...

  • मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस

    आइतबार, पुस १ २०८०

    एजेन्सी। चिसोका कारण मंगोलियाको जनजीवन प्रभावित बनेको छ । मंगोलियाको अधिकांश भूभागमा तापक्रम घट्दै गएपछि...

  • पुटिनले पुनः राष्ट्रपतिको चुनाव लड्ने

    शनिबार, मंसिर २३ २०८०

    एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने भएका छन् । पुटिन र...

  • भारतको विधानसभा निर्वाचन : बीजेपीको अग्रता

    आइतबार, मंसिर १७ २०८०

    एजेन्सी । भारतका चार राज्यको विधानसभा निर्वाचन २०२३अन्तर्गत तीन वटामा भारतीय जनता पार्टी (बीजेपी)को...

  • गजामा युद्धविरामः हमासले छाड्यो १३ बन्धक, इसराइलले ३९ कैदी

    शनिबार, मंसिर ९ २०८०

    एजेन्सी। प्यालेस्टाइनको अतिवादी समूह हमास र इसराइलबीच ४८ दिनपछि युद्धविराम भएको छ। एसोसियट प्रेसका अनुसार गजामा...

  • अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार

    शुक्रबार, मंसिर १ २०८०

    एजेन्सी। चीनका राष्ट्रपति सी चिनफिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका...

  • नयाँ दिल्लीमा प्रदूषण बढेपछि जोर–बिजोर प्रणाली लागु

    मंगलबार, कात्तिक २१ २०८०

    एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा सवारी साधन सञ्चालनका लागि जोरबिजोर प्रणाली लागु गरिएको छ...

  • इजरायलका प्रधानमन्त्रीले गरे हमासविरुद्ध युद्धविराम गर्न अस्वीकार

    मंगलबार, कात्तिक १४ २०८०

    एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले हमासविरुद्ध युद्धविराम गर्न स्पष्ट रूपमा अस्वीकार गरेका छन् । युद्धविराम...

  • हमासद्वारा गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु

    बुधबार, कात्तिक १ २०८०

    एजेन्सी। गाजाको अस्पतालमा भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । इजरायली सेनाले मंगलबार...

  • प्यालेस्टाइनको समर्थनमा हजारौँ जोर्डनवासी सडकमा

    आइतबार, असोज २८ २०८०

    एजेन्सी। प्यालेस्टाइनको समर्थन गर्दै हजारौँ जोर्डनवासी सडकमा उत्रिएका छन् । प्यालेस्टाइनीको समर्थनमा शुक्रबार देशभर प्रदर्शन...

  • इजरायलको हवाइ आक्रमणमा हमासका अर्थमन्त्री मारिए

    बुधबार, असोज २४ २०८०

    एजेन्सी।इजरायलले गरेको प्यालेस्टाइनी लडाकु समूहहमासविरुद्धकोहवाइ आक्रमणमाहमासकादुई जना पोलिटब्युरो सदस्य मारिएका छन् । इजरायलले गाजा पट्टीमा गरेको...

  • © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij