Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३
नेपाल पहिलोपटक विश्वकपको ग्लोबल छनोटमा प्रवेश

काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल


  • बार्सिलोना बन्यो ला लिगा च्याम्पियन

    शुक्रबार, जेठ २ २०८२

    एजेन्सी । बार्सिलोनाले स्पेनिस लिग ला लिगाको उपाधी जितेको छ। गएराति इस्प्यानोललाई २-०गोलले हराउँदैबार्सिलोनाले दुई खेल...

  • सन्दीपले क्यानसँगको सम्झौता अघि नबढाउने

    बिहीबार , जेठ १ २०८२

    काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले नेपालक्रिकेट संघ (क्यान)सँगको सम्झौता नबढाउने घोषणा गरेका छन्...

  • विराट कोहलीले गरे टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा

    सोमबार, वैशाख २९ २०८२

    काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन्...

  • यस्तो छ एन्फाले सार्वजनिक गरेको वार्षिक क्यालेन्डर

    शनिबार, वैशाख २७ २०८२

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले वर्ष २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ...

  • गणेश थापालाई गेटमै रोकेपछि एन्फाको साधारणसभामा लफडा

    शुक्रबार, वैशाख २६ २०८२

    काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा लफडा भएको छ। धुलिखेल नगरपालिकाको सभा हलमा शुक्रबारका...

  • पाकिस्तानसँग क्रिकेट खेल्न हुँदैन : गौतम गम्भीर

    बिहीबार , वैशाख २५ २०८२

    एजेन्सी । भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकगौतमगम्भीरले आफ्नो टोलीले पाकिस्तानसँग तत्काल क्रिकेट खेल्न नहुने...

  • प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरू

    सोमबार, वैशाख २२ २०८२

    काठमाडौं । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति...

  • आइपिएल : चेन्नईलाई २ रनले हराउँदै बेंग्लुरू शीर्ष स्थानमा

    आइतबार, वैशाख २१ २०८२

    एजेन्सी ।रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। गएराति चेन्नई...

  • स्पोर्ट्स स्कुल स्थापना हुने

    शनिबार, वैशाख २० २०८२

    काठमाडौं । नेपालमा संघ, प्रदेश, स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कुल स्थापना हुने...

  • आईपीएलः मुम्बई शीर्ष स्थानमा, राजस्थान बाहिरियो

    शुक्रबार, वैशाख १९ २०८२

    एजेन्सी । राजस्थान रोयल्सविरुद्ध १०० रनको सहज जित निकाल्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को...

  • आइपिएलमा १४ वर्षीय वैभव सूर्यवंशीको ऐतिहासिक शतक

    मंगलबार, वैशाख १६ २०८२

    एजेन्सी । १४ वर्षीय वैभव सूर्यवंशीको कीर्तिमानीशतकको मद्दतले राजस्थान रोयल्सले आइपिएल २०२५ अन्तर्गत सोमबार रातिगुजरात...

  • लिभरपुलले जित्यो दोस्रो पटक ङ्लिस प्रिमियर लिगको उपाधि

    सोमबार, वैशाख १५ २०८२

    एजेन्सी । लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि दोस्रो पटक आफ्नो पोल्टामा पारेको छ। यसअघि २०१९/२०...

  • ललितपुरले जित्यो एनएसएलको उपाधि

    आइतबार, वैशाख १४ २०८२

    काठमाडौं । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ ।...

  • नेपाल सुपर लिग : उपाधिका लागि आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स प्रतिस्पर्धा गर्दै

    शनिबार, वैशाख १३ २०८२

    काठमाडौं । आज नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । झण्डै...

  • गणेश थापा माथिको १० बर्षे प्रतिबन्ध फुकुवा

    बिहीबार , वैशाख ४ २०८२

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फ)का पूर्व अध्यक्ष गणेश थापाको प्रतिबन्ध फुकुवा भएको छ...

  • एनएसएल : धनगढी बन्यो प्लेअफ पुग्ने दोस्रो टिम

    मंगलबार, वैशाख २ २०८२

    काठमाडौं । झापा एफसीविरुद्ध १० को जित निकाल्दै धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा...

  • उत्कृष्ट ब्याटिङका बावजुद कुवेतसँगको उपाधि भिडन्तमा नेपालको हार

    आइतबार, चैत ३१ २०८१

    काठमाडौं । बसिर अहमदको उत्कृष्ट ब्याटिङका बावजुद हङकङमा भएको चारदेशीय ट्वान्टी२० शृंखलाको फाइनलमा नेपाल पराजित...

  • यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा

    बुधबार, चैत २७ २०८१

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा आयोजना हुने आईसीसी यू१९ पुरुष विश्वकप क्रिकेट एसिया...

  • ए डिभिजन क्लबहरुको नकआउट फुटबल प्रतियोगिता गर्दै एन्फा

    सोमबार, चैत २५ २०८१

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगका क्लबहरू सहभागी हुने...

  • एक खेलअगावै अफगानिस्तानले जित्यो युथ ओडीआई सिरिज, एक रनले नेपाल पराजित

    आइतबार, चैत २४ २०८१

    काठमाडौं । घरेलु मैदानमा जारी एकदिवसीय शृंखलामा नेपाली यू१९ टिमले अफगानिस्तानविरुद्ध एक रनको हार बेहोरेको...

  • गणेश थापाले दायर गरे एन्फा महासचिवविरुद्ध मुद्दा

    बिहीबार , चैत २१ २०८१

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि गाली बेइज्जती गरेको...

  • एनएसएल: धनगढी एपसीको विजयी सुरुआत

    बुधबार, चैत २० २०८१

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एपसीले विजयी सुरुआत गरेको छ । मंगलबार काठमाडौंस्थित...

  • आईओसी को नयाँ अध्यक्षमा क्रिस्टी कोभेन्ट्री निर्वाचित 

    शुक्रबार, चैत ८ २०८१

    काठमाडौं । जिम्बावेकी खेलकुदमन्त्री क्रिस्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को नयाँ अध्यक्षमा निर्वाचित भएकी छन्...

  • विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

    मंगलबार, चैत ५ २०८१

    काठमाडौं । यही चैत ३० देखि २०८२ वैशाख ८ सम्म काठमाडौंमा आयोजना हुने आईसीसी यू१९...

  • अपडेट
    ट्रेन्डिङ
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij